bixibit

Breaking News
recent

A Date To Remember

म: Hello। उनी: हजुर। म: कहाँ छाै? उनी: अफिस मा छु। के गर्दै तिमी? म: कति बेला सकिन्छ अफिस? उनी: किन? के के न उ पिक अप् गर्न अाउने जसाे। म: हा हा। उनी: नहास है धेरै। मलाई उस्तै त काम काे टेण्सन भा'छ। म: त्यसाे भए म पिक अप् गर्न अाउनु पर्ने हैन त? के मा अाउ? ट्याक्सि मा कि रिक्सा मा? उनी: (हास्दै) पहिला लामाे दुरि काे बस मा अाउ। याे छाेटाे दुरि त बरु मै पिक अप गर्न अाउला। म: त्यसाे भए लिन अाउनु पर्याे मलाई। म यहाँ एक्लै भए। बसपार्क मा। उनी: what?? you mean here?? 😮 म: yes baby!! I'm here.. उनी: (मस्किदै अनि बिस्तारै) sometimes , I get doubt on you , You know ?
who knows you might be in relation already ? because you perfectly who to surprise the girlfriends , हा हा। experienced?? म: I wanna laugh only , no comments । हा हा। उनी: म बिदा मागेर, १५-२० मिनट मा अाई पुग्छु बेबि, पख। म: ok। उनी: bye । म: bye । उनी: ए.... सुनन म: हजुर, भन। उनी: अलिक् अध्याराे तिर उभिनु है। झट्ट नदेखिने ठाउँ मा। म: हस्।


उनलाई नभेटे काे पनि २ महिना भएछ। हामी अलि टाढै पर्याै।चाहेकाे बेला भेट्न नमिल्ने तर फाेन मा भने धेरै नै कुरा हुन्थ्याे। मलाई मिती थाहा छैन कुन दिन थियाे। म अलिक कमजाेर नै छु यसबारे मा। हुन त सानै देखि हिसाब देख्याे कि पिसाब लाग्ने टाईप् काे मान्छे म। तर, उनलाई सब याद थियाे। हाम्राे पहिलाे भेट् दखिन् लिएर, पहिलाे ई-मेल काे बारे। एक-एक क्षण भन्न सक्ने, कहिले कहिले कुरा हुदा कुन मिती काे कुरा गर्थिन्, मलाई पटक्कै याद नअाउने, हल्का स्टाेरि नभने सम्म। तर याे अर्थ मा हाेईन कि म लापरवाहि थिए हाम्राे सम्बन्ध मा, कहिल्यै भएन.......... बिहानै बहाना बनाकाे थिए, अाज बिजी हुन्छु 8-10 घण्टा, फेरि माेबाईल मा पनि चार्ज छैन, अब राति कुरा गराैला।अाे के, तर त्या अाफ्नाे क्यर गर नि। फेरि बिरामी भए भन्याै भने राेग ले भन्दा पहिला तिम्लाई म मारिदिन्छु। हस्। थाहा छैन, उनी बुझ्ने थिईन् भनाै या मेराे राेम्राे एक्टिङ।सजिलै बिस्वास गरिन्। अनि, माेबाईल अफ् गरेर बस मा चढे, उनलाई भेट्न, उनकाे शब्द मा भनाै भने सर्प्राईज दिन। फाेन का घण्टि बज्छ। म: हजुर। उनी: कता तिर हाे महाराज, मैले देखीन हजुर लाई। म: right side काे second last बस् तिर हेरन। (एक्छिन् पछि) देखे-देखे। माेबाईल अब अाफ्नाे face तिर देखाउ त। साएद उनी confirm गर्न चाहन्थिन् मेराे face हेरेर। अनि, म भए तिर लम्किदै अाईन्। उनी आइन म तिर। उनलाई हेर्न र छुन अात्तिएकाे थिए। घाम डुबेर साँझ भई सकेकाे समय तर पनि मेरा अाखाले उनकाे अाक्रिति चिहार्ने अथक प्रयास गर्दै थियाे।म नर्भस् नभनुम, डर पनि नभनुम तर अनुभव उस्तै-उस्तै लाग्ने। नजिक अाउदै उनले भनिन्, "भाेलि त पश्चिम बाट घाम उदाउने भाे है।" अनि मैले हास्दै उत्तर दिए, " हैन, पुर्ब बाटै उदाउछ। मैले पुर्ब बाटै उदाउन भन्या छु।" हा हा। तिमी कत्ति गफाष्टिक छाै है। हाे, म उनकाे लागि गफाष्टिक नै छु। जति जति बेला म सँग कुरा मा हार्थिन् त्यतीबेला गफाष्टिक काे रुपमा चिनीन्छु म। मैले उनकाे हात समाय अनि भने कति ताताे हात तिम्राे। हात समात्ने बहाना तिम्राे, के के अाउछ है बहाना पनि भन्दै उनि बिस्तारै म तिरै फर्किन् अनि अाई मिस्ड् यु बेबि भन्दै अङ्गालाे हालिन्।उन्को शरीर को न्यानोपन महसुस हुँदै थियो मलाइ, साथै हौसला अनि जोस बद्दै थियाे। थाहा छैन उनको त्यो स्पर्श मा , उन्को त्यो अङालो मा के थियो तर दिनभरी को त्यो लामो दुरि को बस चढ्दा को थकान एकैछिन मा बिलिन भयाे।कस्ताे याे माया भन्ने चिज पनि। हिजाे सम्म खाली हात मेराे, अाज अङ्गालाे भरि उनी थिईन्।हुन त अहिले मलाइ उन्लाइ भेटेपछी अङालो मा न बाधी भेटे जस्तो लाग्दैन। साएद यो मुटु को आवाज ले त्यो मुटुलाई चिन्न खोज्छ, महसुस गर्न खोज्छ।मेरा हात हरु बिस्तारै उनकाे ढाड तिर सल्बलाउन थाले, उनी मेरा हात लाई राेक्ने प्रयास गर्थिन। मलाइ भने त्यसो गर्न अङ्गालो मा बाधी राख्न मन लाग्ने तर उनी केटी भएकाले अलि समाल्लिन खोज्थिन, मलाइ रोक्थिन। बिस्तारै कपाल सुम्सुम्याए, माया लाग्ने मान्छेकाे जे कुरा नि माया लाग्ने..........

एक छिन पछि मेरा हात समाउदै भनिन्, जाँउ, आज म तिमिलाइ यहाँ को स्पेसल खुवाउछु। यो मेरो सहर हो यहाँ पाईने कुरा तिम्रा सहर मा न पाइन सक्छन्। यति भन्दै स्कुटर को चाबी मेरो हात मा थमाइन। अनि भनिन् म तिमिलाइ पछाडी बाट अङ्गाली रहन चाहान्छु।अनि, म स्कुटर चलाउन थाले उन्को इसारा मा, उनी मलाइ अङाल्दै बाटाे देखाउदै थिईन्। लाग्थ्यो यो पल कहिले न रुकोस। रोक्नु त थियो मैले एउटा पसल अगाडि पुगेर रोके। भैया, खै के नाम थियाे, दुई ठाउमा दिनुस त भनिन्। दूध बाट बनेको त्यो परिकार को नाम मलाइ थाहा थिएन।मिठाे लाग्याे अझ अर्काे पटक पनि थपे। हाे, याे हाम्राे काठमाण्डाै मा पाईदैन र पहिलाे पटक खादैछु, मिठाे लाग्याे। एकै छिन को कुराकानी अनि खाजा खाईसके पछी त्यहा बाट हामी निस्क्यौ। अब घर जानू पर्ने समय थियाे उनकाे। म फेरि स्कुटी चलाउन थाले र उनी के के भन्दै थिइन। त्यो उन्को शब्द भन्दा बढि मलाइ, उनले कस्सेर पछाडि बाट अङ्गालाे लगाउने मा ध्यान थियो। क्षणिक भए नि अानन्द अाउथ्याे जब-जब उनका छातिका दुई ढिक्का ले मेराे ढाड मा काउकुति लगाउथ्याे त्यस माथि बेला बेला मा बिनाकारण ब्रेक हान्न खप्पिस म......... के हि बेर पछि हाम्राे बाेलाई कम र नैराष्य बढि भएकाे अनुभव भयाे। किन भने उनलाई घर जानू छ। म केही पर उनकाे घर तिर जाने बाटाे मा स्कुटि राेके अनि उनलाई चलाउन दिए।अाज काे दिन लाई अन्तिम भेट, अनि उनी अाफ्नाे घर म गेष्ट हाउस तिर। तर, हामीलाई एक पल पनि छुट्टिन गार्हाे हुने। उनलाई फेरि मेराे नजिक ताने अनि अङ्गालाे मारे, अब मेराे पालाे थियाे। आगाल्नु थियो मेरि उन्लाइ मेरो अङालो मा , माया देखाउनु थियो दुनियाँ को नजर बाट लुकेर। मेरा अनयासै हातहरु फेरि अाफ्नाे क्रियाकलाप गर्न तिर लाग्छन्। घरि कपाल सुम्सुम्याउने, घरि ढाड तिर जाने घरि हिप तिर जाने। कस्ताे पर्भट् के तिमी। जतिबेला नि हात चलिहाल्छन् है भन्दै राेक्ने प्रयास गर्थिन्।उनी जति जति राेक्ने प्रयास गर्थिन् मेरा हात त्यति बढि चल्थे। माया गर्ने मान्छे लाई जे गरे नि हुने।उनलाई अलिक् परेशान पार्थे, मजा अाउथ्याे मलाई। कति कति बेला जिस्किदै उनकाे छाति तिर बढाउथे, लाै, लाै के गर्या? डर लाग्दैन तिम्लाई? बुडि सँग नि किन डराउनु भन्दै जिस्किन्थे। उनले फेरि राेक्ने बिफल प्रयास गर्थिन्। तर बिस्तारै सहमति जनाउथिन्, उनकाे माैन सहमति।ढिला हुन्छ बाबा, अब जानू पर्छ। फेरि मम् ले फाेन गर्नु हुन्छ भन्दै मलाई अलि पर धकेल्थिन्, म नजिक अाउथे फेरि। अनि, उनकाे गाला मा हात राखे, बिस्तारै हात हरु कान तिर सर्दै थिए तर मेराे अनुहार तानिदै थियाे उनितिर र उनी म तिर। घरि उनले अाेठ मेराे नजिक ल्याउथिन् घरि मलाई टाढा ठेल्थिन्। मानाै मलाई सिड्युस गर्दै छिन। केही समय काे सिड्युसिङ् सँगै, मलाई नजिक तानिन र किस गरिन्, अाेठमा। .........


हरेक पटक मलाई नाैलाे अाभास हुन्थ्याे। मानाै मेराे अाेखति नै उनी र उनकाे अाेठ काे न्यानाे स्पर्श जस्ताे लाग्छ मलाई। म कामुक हुन्थे, अाफुलाई सम्हाल्न गार्हाे हुने बेला बेला।उनकाे हात हरु मेराे घाटितिर सल्बलाउन थाल्याे, मानाै अागाे मा घ्यु थपे जस्ताे। भित्र भित्रै जवानि काे अागाे दन्किदै थियाे। मेरा हात हरु उनकाे शरीर सुम्सुम्याउन ब्यस्त थिय। तर, मलाई थाहा थियाे केही त्यस्ताे हुने वाला छैन भनेर। उनकाे न्यानाे अाेठ काे स्पर्श ले मलाई छट्पटि गराउछ, गार्हाे बनाउछ। कहिले नपुग्ने।कस्ताे मन हाेला, जहिले लाेभि भैदिने। पुग्याे नि अब त। म हासे मात्र। थाहा छ, तिम्लाई पुगे छैन। नपुगे पनि अाज लाई यत्तिले काम चलाउ।घर पुगेर कल गर्छु है त, लब् यु बेब् भनिन् अनि स्कुटि स्टार्ट गरिन्। Via - Kaal Vairab



Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.