bixibit

Breaking News
recent

नाईटो काण्ड - जय हो

छाती देखी तल्तिर , कम्मर देखी मास्तिर् कसैको गोलो गोलो कसैको लामो लामो कसैको नेप्टो कसैको चेप्टो जस्तो भएनी मनै लोभ्याउने हाए यो जोवन कसरी जोज्ञाउने हो तिम्रो त्यो नाईटो आतान्कारी हो। सररर हावा चल्दा तिम्रो पछ्यौरी सट्ट पन्छिदा जब तिम्री नाईटोले भन्छ Hey Whatsup ...... म भन्छु हो तिम्रो नाईटो आतान्कारी हो ।




जिउ नै सिरिन्ङ्ग बनाउने मन नै जिरिङ्गग बनाउने आखा टोलाई रहने म बौलाउने रहने ओहो के छ तिम्रो नाईटोमा मलाई जतिबेला नि लोभ्याउने हो तिम्रो नाईटो आतान्करी हो ।





जब म एकोहोरो तिम्रो नाईटो हेर्छु म आफैमा पागल हुन्छु मष्तिष्क स्तब्ध हुन्छ मन घाईते हुन्छ अनी म भन्ने गर्चु So Sexy नाईटो अनी तिम्रो नाइटोले भन्ने गर्छ् Awww ...... So Sweet Of You हो तिम्रो नाईटो आतन्कारी हो । जब बर्षा हुन्छ पानीको केहि थोपा गुलाबमा बसेको सितको थोपा सरी जब तिम्रो नाईटोमा बस्छ् लाग्छ मलाई तिम्रो नाईटो हिराले छेदेको छ हो तिम्रो नाईटो आतन्कारी हो । तिम्रो नाईटो आतन्कारी हो र मलाई अपराधी बनायो मन हुन्छ मेरा ई हर्कती औंला हरुले तिम्रो नाईटोमा हर्कत गरु काउकुती लगाउ अनी डुबु त्यो सुन्दर् नाईटोको गहराईमा हो तिम्रो नाईटो आतान्कारी हो । मुहार उसै राम्रो जिउडाल उसै बिछ्ट्टै अझ त्यसैमा सुन्दर नाईटो कुनै गोलो गोलो , कुनै लामो लामो कुनै नेप्टो , कुनै चेप्टो ओफ्फो आखा त्यसै तिर्मिर्याउने हो तिम्रो नाईटो आतन्कारी हो । Watching नाईटो is better for health & equivalent to having an apple a day & doctors keep away . Atript Jogi

Some Reaction on नाईटो






























Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.