2 महिनाको प्रयास पछि उ अन्ततः मानि । खासै माया त होइन तर उ मलाई राम्री लाग्छे । त्यसको आँखा जो कोहि केटा पनि चुर्लुम्म डुबोस त्यसमा । यसो माया गरे जस्तो care गरे जस्तो गर्नुपर्छ केटिहरु फिदा । 1 महिना के पछि लाग्या थिए I love u too रिप्लाइ आइहाल्यो ........
केटिहरु के हल्का प्रशंसा गर्यो मायामा परिहाल्छन । दिदिलाइ फकायो बुहारी भन्न लगायो साथिहरुलाइ उक्सायो भाउजू भन्न लगायो अनि आफैलाइ बुढी मान्न थाल्छन अनि थोरै बिस्वासको कुरा गर्यो बिस्तारामा ल्याउन के को झन्झट ?? पत्तिले हात काटेर 2/4 थोपा रगत निकाल्यो केटि जिबनभरलाइ पाउमा । ठान्नी चाहिँ आफुलाइ संसारकै बिद्वान हो । जुत्ताको धुलो न हुन केटि भन्ने चिज घर बाहिर टकटायो अनि भित्र गयो .......
कति time लगाको हो?? सोच्ने बित्तिकै उ आइ । कुर्था सलवारमा फिगर चाहिँ हो के यसको सहि मजा आउने भो । मजा आउने कुरा सम्झदा पनि मजा आइरहेको थ्यो ...... "looking so hot "उ नजिक आउने बित्तिकै भने । उ चुपचाप हिडि ..... मलाइ कति बेला रुममा पुगौ जस्तो भएको थियो आज त सानो भाइ पनि छट्पटाइरहेको थियो । उसलाइ पनि त कैद भए झै लागेको होला । कति खेर निस्कु झै भएको होला । निस्केलास के निस्केलास नरिसा न आज तेरै दिन त हो सम्झाए उसलाई । आज उ रिसायो भने मेरो खैर छैन जे छ आज उसैको त काम छ नि । होटेल पस्यौ म रिसेप्सन तिर लागे उ अल्लि पर उभिइ । पहिलो तलाको रुम न 104 को चापी लिएर उसलाइ माथी जाने इसारा गरे ...... चाँचरी आज चुप लागेकी छे । पहिलोपटक हो भन्थी । केटिहरु के 10 जना संग सुत्छन अनि virgin हु भन्दै हिड्छन । यसो कपडा खोल्न लजाए झैं गर्दिए भयो अनि दुख्यो भन्दिए भयो रगत फेरि कसैको आउँछ कसैको आउन्न यसको शरिरमा के रगत होला र आउन लाइ लुरि उसलाइ हेरेर मुस्काए ...... कोठामा पुगेपछि उ बेडमा बसि उ उसको नजिक बसे । कम्फर्टेबल गराउछु भन्दै हात समातेर बोल्न के लागेको थिए उ तर्सिएर बेडबाट खसी ...... " के भयो" भन्दा भन्दै उ बाथरुम पसि ...... मलाई हासो लाग्यो यति डराउन पर्नी कुरा के छ र?? बाथरुमबाट बाहिर निस्केर लामो सास फेरि । म उसको नजिक गए .... "पहिला म एउटा कुरा भन्छु अनि ? " "के कुरा??" मैले अल्लि झर्किएर सोधे होला उसको नाटक देखेर रिस उठिराथ्यो । "तिम्रो बहिनी र मेरो bestfriend रिलेसनमा छन रे ।" " के मा छन रे?? "अल्लि चिच्याएर सोधे । "तिम्रो बहिनिले हिजो फोन गरेकी थिइन राति "उ मेरो कुरा पुरै इग्नोर गरेर बोल्दै थिइ । उसको अनुहारको भाब अर्कै भएको थियो । यस्तो लाग्यो बाथरुम गएर उसले केही शक्तिबर्द्दक औषधि खाएर आएकी हो । "मेरो bestfriend ले उसलाई physical हौं भन्यो रे " ...... मेरो पारो तातेर दिमाग भलक भलक गर्न लाग्यो बाहिरै उछिटेटेला जस्तो । उसका जगेल्टा पुरै उखेल्नु जस्तो भयो । उ बोल्दै थिइ ..... " मैले नि भने तिम्रो दाइ चाहिँ जति gf बनायो उसै संग physical हुन हुनि तिमी चाहिँ नहुनी आनन्दले हुन्छ भन ".... म कति खेर उ तर्फ हुर्रिएर गएर गालामा चडकाए मैले नै थाहा पाइन । "अब एक शब्द अरु बोलिस भने तेरो घरकाले तेरो लास पनि भेट्टाउनन" भन्दै तल झरे ..... मेरो शब्द शब्दले आगो ओकलिरहेथ्यो आँखा पनि सायद रातो भएको हुदो हो । तल ओर्लिएर एउटा क्याब रोके । क्याबमा चढ्नै लाग्दा सम्झिए मेरो बहिनिले त उसलाइ चिनेकै छैने .....
Via - Saru Kandel

Keii kura haru pachena malai chai :/ arule k sochxan mero bisaye ko kura vayena..
ReplyDeleteKT vanne btkai raat ra khaat ko laagi maatraii haina vanne haru ni hunxan vanne yaad raakhes :/ :/
lekh chai ramro laagyo.
शब्द सँग खेल्ने् कला शब्द मै रमाउनेे कला ।। आखिर कला नै हो जिवन ।।
ReplyDeleteजुन यो लेेखक सँग छ ।।।।।
लेख्न नछाड्नुु होला ।।