+२ पछि ६ महिना बिदा , पड्ने लेख्न बिर्सिने बेला भैसकेको बेला रिजल्ट आयो , पास 72% ले । अब ब्याचलर लेबल सुरु गर्नु थियो त्यसैले रोजे Amc ( alpine management college) नेपालगन्ज । तर कलेज लागेको 2 महिना पछि जाँदै थिर , विद्यार्थी थिर BBA को पड्ने शैली त्यस्तो । पहिलो दिन गए सङै +२ गरेको साथी अर्थात मेरो Best friend पनि त्यही; पढ्थ्यो उ सङै गए कलेज । आधा कोर्स सकिन लागेको थियो आफू लाई केइ थाहा थिएन , पहिलो दिन कलेज गए आए गोपाल उ सङै मस्त भएर बित्यो त्यो दिन ।
मन त्यसै उदासी मा डुबिरहन लागेको छ ,बिगत कै दिन हरु सम्झदै रमाउने बानी परिसकेको थिए; । आउँछ तिनै हासी खुसी को जिन्दगी , प्यारो चितवन र मेरि उनी 😒😒 । उनी अर्थात सब थोक नाम मा नै सबै थियो उनको । उनी लाई पहिलो पल्ट कलेज पड्दा आफ्नो क्लास मा देखेको थिए , ओठ मा मन्द मुस्कान ,; ठुला ठुला आँखा , सिल्की कपाल , कपाल छोडेर आयेकी थिन बेला बेला आँखा मा झरी रहने कपाल मिलाउदै गर्दा मन्द मुस्कान का साथ मा उनी साच्चै नै परि जस्ती ...
पहिलो नजर मा नै उनी मलाइ मन परेको थियो ,बोल्न मन लागेको थियो तर आट अह आएन ।बिहान को कलेज थियो पहिलो पटक उसलाइ देखे पछि ध्यान जति उहीँ तिर गयो , उ मौन थिइ बेला बेला मा साथी हरु सङ जिस्किदै मुसुक्क मुस्कुराउदै थिइ तिनै दृश्य हेर्दै रमाउदै थिए कति चाडै कलेज बिदा भयो थाहै भएन । अब उस्को नाम पत्ता लगाउने कसरी ? कसरी बोल्ने उ सङ ,कुन बाहाना बनाएर उस्को नजिक जाउ ??सोचै म ब्यस्त हुँदै थिए । त्यत्तिकै मा अर्को दिन कलेज हाल्फ टाइम मा खाजा खादै थियौ गोपाल र म क्यान्टिन पुरै भरी भराउ थियो ।त्यतिकै मा उ पनि आइ एक जना साथी लाई लिएर गएर अगाडि खाजा लिए हात म प्लेट समातेर एता उता हेर्दै थिए , मैले बोल्ने मौका पाई हाले , excuse me , if u dnt mind thn u can seat here ; उनी हरु नचाहे पनि त्यही हाम्रै टेबल मा बस्नु पर्ने बाध्यता थियो किन कि सबै प्याक थियो अरु उनि मुस्कुराउदै आए ।.......
उ बस्दै बोल्न लागि #हेर न कति प्याक यार धन्न यहाँ खाली रैछ , thank u hai । त्यत्तिकै मा उ सङ आएकी अर्कि साथी पनि बोली तिमी हरु को नाम के नि ? गोपाल चुप चाप खादै थियो म जति सक्दो उ सङ बोल्ने कोसिस गर्दै थिए तर शब्द भेटीरहेको थिइन; । मैले हात दिदै भने ओ my self avinav sharma .. उस्ले पनि हात मा हात मिलएर भनी roshni paudel ... अनि मैले चाएको उ तिर हात बडाउदै थिए उस्ले पनि हात दिदै भनी प्रकृति ,प्रकृति शर्मा । आहा नाम पनि एकदम राम्रो रहेछ उ आफू जस्तै प्रकृति ।अनि दुबै जनाले गोपाल सङ पनि परिचए गरे । गोपाल मौन बसिरहेको थियो मलाई बिस्वास लागि रहेको थिएन । रोश्नी बोलेको बोलै थिइ एक्लै एक्लै गोपाल लाई जिस्काउदै थिइ त्यो देखेर मलाइ अजिब लागि रहेको थियो , जो बोलेको सुनेर म वक्क हुन्थे उ मौन थियो र अरु कोहि उस्को मजाक बनाइरहेको थियो । म त्यता ध्यान नदिइ खाजा खादै उस्ले थाहा नपाउने गरेर हेरि रहेको थिए ।......
गोपाल :- रोश्नी धेरै फतर फतर गर्नु स्वास्थ्य को लागि हानिकारक छ ।.......
रोश्नी :- हैट ,हसएउ तिमी ले ,तिमी कस्तो क्युट छौ है ? मेरो दाइ जस्तै ??......
;मैले हासो सहन सकेन फुस्किहाल्यो बिचार उ दाइ भनेको सुनेर झस्क्यो प्रकृति पनि मुस्कुराउदै थिइ ........
गोपाल :- हैट, दाइ चाइ नभन म कसैको दाइ होइन ।मेरो दिदी हरु नै हुनु हुन्छ ,म त्यसै मा खुसी छु ।.......
रोश्नी - नाइ के म दाइ भन्छु नि ? बैनी पनि बनाउन त के भयो दिदी हरु भए ।।.......
गोपाल - हे तिमी लाई किन आफ्नो सम्पत्ति मलाइ दिन खोजेकी छौ , छोड्देउ मलाइ आफ्नै सम्पती ले पुग्छ ।😂😂😂......
रोश्नी को बोली अब रोकियो त्यस कुरा मा सबै जना हास्येउ , खाजा खाएर नि सक्यो प्रकृति ले भनिन ल हुन्छ हामी जान्छौ है लाइबेरी मा काम छ , उनी हरु गए पर सिडि चड्ने बेला सम्म हेरि रहे क्यान्टिन बाट....
प्रकृति लाई देखे पछि केही हुदै थियो मलाइ , जो एक दम मीठो थियो , मायालु थियो , उसैमा लुप्त हुन खोज्द थ्यो यो मन।।......
प्रकृति :- सुन न ....
म :- भन न .....
प्रकृति :- तिमी यति मौन किन छौ ? .......
म :- मन मा भएको तिमी प्रती को माया देखाउन नसकेर , निसासिएको छु मौन होइन , आफ्नो भावना लाई खोल्न नसकेर मौन छु ,.....
प्रकृति :- साच्चै ??......
म :- यो मेरो मन को कुरा हो मन को कुरा हरु झुट हुदैनन.......
प्रकृति :- कसरी मानौ कि यो मन देखि भनिराखेको छौ भनेर ?......
म :- यो सबै बिस्वास ले चल्ने चिज हो , जुन साबित गर्न गार्हो हुन्छ ,मेरो मन ले तिमी लाई रोझ्छ ,तिमी मै रमाउछ , यो मन , अब दुनिया मा बस तिम्रै मात्र वस्ता गर्न थालेको छु ।......
प्रकृति :- अरे वा !! कति क्युट एन्सर .......
म:- 😀😀😀.......
प्रकृती :- अभि सुन न .....!!!!!!!!!!
यत्तिकै मा मोबाइल मा आलर्म बज्यो , थुइक्क सपना पो रैछ , सपना; पनि कति मीठो ,; एसो मोबाइल हेरेको 4:55 am भाको रैछ फेरि सुत्न मन लागिरहेको थियो तर बाध्यता कसरी निदाउनु कलेज जो जानू थियो । मोबाइल मा एक छिन फेसबुक खोले एक छिन न्युज फिड हेरेर बन्द गरे । कलेज कति बेला पुगौला भाको थिए , हतार हतार कलेज गए ...गोपाल आइसकेको थियो क्यान्टिन मा बसि रहेको थियो म नि ब्याग राखेर क्यान्टिन तिरै आए , उ सङ गफ गरि रहेको थिए , तर आँखा जति गेट तिर थियो कति बेला प्रकृति आउछे भन्दै उसैको बाटो हेरेर बसि रहेको थिए । बेल बज्यो उ आइन एक छिन पछि क्लास मा बसेर नि ढोका तिर नै हेर्दै थिए पहिलो पिरियड सकियो उ आइन , । दिन भर उसैलाई कुरेर बसे न प्रकृति आइ न रोश्नी नै दुबै जना हराएका थिए ,रोश्नी आएको भए पनि सोध्न त हुन्थ्यो , दुई दिन बिते उ अझै आइन तेस्रो दिन बित्यो उ अझै आइन डर लाग्न थाल्यो कि उस्ले अरु कुनै कलेज त जोइन गरिन ?? एक पटक उस्लाइ हेर्न मन थियो इनि आँखा मा मजा ले सजाउन मन थियो तर उ हराएकी थिइ खोइ कुन दुनिया मा हो । पाचौ दिन फेस्बुक खोले , हतार हतार उसलाई सर्च गरे ...... प्रकृति शर्मा , भेटे , केहि नसोची request पठाए अनि उस्का एक एक गरि तस्बिर हेर्न थाले , साच्चै कति क्युट छ उ , कति प्यारी छ उ , उस्को मुस्कान ले त घाएल बनाउथ्यो , कति बेला एसेप्ट गर्छे भन्दै कुरि रहे नोटिफिकेसन आउदा नि उसैले एसेप्ट गरिकी झै लागेर हेर्थे , तर ब्यर्थ हुन्थ्यो । यतिकै मा एउटा स्ट्याटस फुर्यो दिमाग मा पोस्ट गरि हाले ।........मान्छे हरु भन्छन नि बाडुल्की लाग्यो भने कसैले सम्झेको हुन्छ भनेर यदि याद गर्दै मा बाडुल्की लाग्थ्यो भने उनी ले सास फेर्ने सम्म नि फुर्सद पाउथिनन ।
Via - Avinav Sharma

No comments:
Post a Comment