खै , कसरी सुरु भयो यो माया भन्ने चिज ??किन हुन्छ यति मीठो आभास? कसैको निम्ति यति किन रमाउछ यो मन ? सुरु आँखा बाट , आँखा हुँदै मन सङ जोडिदै जान्छ अनि प्रतेक कोष कोष मा
अभि .......उस्को त्यो मीठो बोली ले निन्द्रा खुल्यो , घडी हेरेको ८ बजि सकेको रैछ ,
म निन्द्रै मा थिए , हजुर
उ :- gud mrng
म :- मर्निङ , कति बेला उठ्या हौ?
उ :- 5 बजे
म :- अनि यति बेर के गरेर बसेउ त?
उ :- तिमी लाई हेरेर
म :- अवाक भए , फेरि बिहान बिहान किन मजाक हौ ?
उ :-; म पनि भर्खर उठेर तिमी लाउ उठाउन आएको ।
ए , अनि म फ्रेश हुन्छु भनेर निस्के बाहिर एक छिन पछि आए, उ मेरो ल्यापटप बाट केही कपि गर्दै थिइ आफ्नो फोन म हेर्न खोज्दा देखाइन । एक छिन मा चिया खाएर उस्लाइ छोड्न गए उस्को सम्म। दिन हरु बितिरहेका थिए , उ सङ झन झन नजिकिदै थिए , म्यासेज,कल , फेसबुक, भाइबर; लगभग दिन भरी रात भरी नै उहि सङ कुरा हुन थालेको थियो कलेज मा पनि , गोपाल म उ अनि रोश्नी एउटै बेन्च मा बस्न लागेका थिएउ । समय को भाहाब सङै हामी हरु नि अगाडी बढिरहेका थियेउ ।प्रकृति ले भनी अभि घर बाट बोलाउदै हुनुन्छ ४,५ दिन को लागि भन्दै थिइ , उ जाने दुख को कुरा थिएन तर उ गएसी त्यहा फोन लाग्दैन थ्यो कुरा; हुन पाउदैन थ्यो त्यो सबै भन्दा मुस्किल कुरा थियो अब मन ले एक पल पनि छोड्न मान्दैन उस्लाइ अब हक जमाउन नि कसरी सकु?? न त हिम्मत आएर अहिले सम्म आफ्नो मन को कुरा खोल्न सकेको थिए , उस्ले नाइ भनी र बोल्नै छोडी भने भन्ने डर ले> अन्तत उ गइ घर; , उ नभएसी कलेज जानै मन लाग्थेन नगै घर मै बसेर दिन बिताउन थाले , एक दिन फेस्बुक चलाइ रहेको थिए , उ पनि फर्किने वाला थिइ त्यो दिन।।जाने बेला भने अनुसार त्यति बेला रोश्नी को म्यासेज आयो ।।........
रोश्नी :- अभि.....
म :- हजुर
रोश्नी :- सन्चै त छौ नि ? आज भोलि कलेज पनि आउन छोडेउ ।
म :- उम सन्चै छु ? हैन त्यस्तो तेत्तिकै अल्छी लागेर बिहान उठ्नै सकेन अनि नगाको
उ:- अभि ,साच्चै तिम्रो नम्बर देउ न , म उठाइदिन्छु ?
म :- हुन्छ , अनि नम्बर दिए .....
त्यस पछि उ कुरा गर्न खोज्दै थिइ म अफ भए । साझ भयो उ अझै अन्लाईन आइन , किन आइन , म तड्पिन थाले झन झन , उ आउदै त छ कि त्यो पनि छैन ? आउन लागेको भए पनि उ केही खबर त गर्थी होला??
भोलि पल्ट भयो , बिहान बिहान रोश्नि ले फोन गरि ,
उ:- गुड मर्निङ , अभि उठ उठ अब अनि कलेज आउ
म :- गुड मर्निङ , हुन्छ भनेर फोन राखे।।....
कलेज त जानै थियो मलाइ प्रकृति आइ कि नाइ भनेर जान्न भए पनि कलेज गए , उ आएकी थिइन , कहाँ गै ? फोन ट्राइ गरे लागेन , फोन उन्को लाग्थेन sorry टेलिकम को दिदी ले माग्थिन ।।😀😀 उ सङ कुरा नभाको पनि एक हप्ता भैसकेको थियो उस्को अता पता छैन । के गरु र कसो गरु भै रहेको थियो मन कसरी बुझाउनु यो मन सम्हाल्नै गार्हो भैस्केको थियो ।फेसबुक खोली राखेकै हुन्थे उ अन आइ हाल्छे कि भन्ने आस ले तर उ आउथिन , रोश्नी चाइ धेरै कुरा गर्न खोज्थी थाहा थिएन उ एकदम नजिकी दै थिइ म सङ । येसरी नै रोश्नी सङ बोल्दा बोल्दै १५ दिन बिति सक्यो प्रकृति सङ नबोलेको राती पनि रोश्नी सङ कुरा गरेर फेसबुक बन्द गरेर छोडेर सुते , अर्को दिन कलेज गए , रोश्नी म सङ नै हुन्थी चप्किरहेकी म उस्लाइ जिस्काइ रहेको हुन्थे , उ मुसुक्क हासी रहेकी हुन्थी , म भन्थे , यति मीठो मुस्कान नदे न यार फेरि लब पर्ला ?? उ अझै बाते भन्थी टार्थी ।खाजा सङै जान्थेउ खान्थेउ ।बिदा भएसी सङै चोक सम्म हिड्दै आउथेउ, बाइक कलेज भित्र राख्न नदिने हुना ले येता चोक मै राखेर जान्थे त्यसैले उ गोपाल म भएर , हाम्रो गफ को कुनै अन्त्य हुदैन थ्यो। म उदाशी मा डुबि रहेको जस्तो देखिन्थे अनि गिपाल र रोश्नी मिलेर मलाइ हसाउन खोज्थे म हास्न पनि पैसा लाग्ला जस्तो गरेर फिस्स हास्ने भएको थिए , दारी झन झन बड्दै थियो रोश्नी ले भन्थी दारि चाइ नकाट है सुहाउछ ।😂😂भन्थी म ग्यानी भएर मानिदिन्थे ।प्रकृति काहा हराइ सकि थाहा पत्तो थिएन रोश्नी ले भनी आज घुम्न जाउ न अभि गोपाल ले नि जाम जाम भनेर कर गर्न थाल्यो अनि हुन्छ भन्न; बाद्दे बनाए।
गएउ मेरो मन पर्ने ठाउँ :- नारायणी किनार गर्मी थियो त्यसैले सितल मा बसेर गोपाल कोक खादै थ्यो रोश्नी स्लाइस र लेज खादै थिइ म चाइ चुरोट को धुवा उडाउन ब्यस्त थिए। कुरा हरु चल्दै थियो त्यतिकै मा गोपाल ले भन्यो कुनै एक wish चाहेउ र पाउने भए तिमी हरु के माग्थेउ , म तिर हेर्दै थिए मैले ल भन गोपाल त के माग्थिस ? उस्ले भन्यो यो हाम्रो दोस्ती सधै यस्तै होस , साच्ची मन छोयो उस्को कुरा ले ,अनि रोश्नी तिमी नि के माग्थेउ ? ......
उ :- मैले त अभि लाई माग्थे ?
what :- म ? म अवाक भए , के बोलु के भनौ? कुनै शब्द थिएनन म सङ त्यस पछि मलाइ त्यहा बस्नै मन लागेन उठेर हिडे त्यहा बाट ,गोपाल ले ओए का हिडिस रोक सङै जाने भनेसी तिनै जना फर्कियेउ म airphone लगाएर गित सुन्दै बाइक चलाए नबोली घर पुगे । उनी हरु नि आफ्नो आफ्नो घर गए .....मलाइ केइ समझ मा आउदै थिएन मेरो जिन्दगी मा के हुँदै छ ? किन हुँदै छ ? सबै मेरो समज भन्दा बाहिर हुँदै गहिरहेको थियो इस्थिती हरु । मेरि प्रकृति काहा गै? के गर्दै छ होला? केही थाहा छैन ? उस्को याद मा झन झन डुब्दै गै रहेको छु , दिन कट्न मान्दैन रात बित्त्दैन । त्यसै बिरक्त को भैस्केको छु म ? म अधुरो छु उ बिना , नितान्त एक्लो; ,निस्पस्ट अँध्यारो मा कालो जुन्किरी झै । कहाँ जाउ ? के गरौ ? कस्लाइ पोखौ मेरो मन का इनि तडप हरु ? कस्ले बुझिदिन्छ इनि पल मेरो ? मलाइ अरु केही चाइएको छैन बस मलाइ उ चाहिएको छ मेरि प्रकृति चाहिएको छ ।म प्यासी ,म भोको , म तड्पिएको छु ? पानी को हैन ? खाना को हैन ? प्रकृति को माया को ? उस्को मुस्कान को । म साच्चै नै उ प्रती धेरै आसक्त भैस्केको छु ।।म कसरी माया गरिरछु ? म पागल छु उस्को लागि उस्लाइ नै भन्न सकि रहेको छैन ? मन मा धेरै खड्की रहन्छ एक पटक उस्ले भनेको थिइ थाहा छ अभि आफुले चाहेको चिज मागिहाल्नु पर्छ /लिहाल्नु पर्छ नत्र अरु कसैले नै लगेर जान्छ ,उस्ले खै कुन अर्थ मा भनेकी थिइ मैले बुझिन; र ; सहि हो मा उत्तर टुंगाए ।त्यति कै अल्छी लागेर फेसबुक खोले म्यासेज को टोन ले एक छिन आतंक मच्चाए । प्रकृति र रोश्नी दुबै को म्यासेज आएका रैछन ।खै कसरी अगाडि रोश्नी को मा छोइन पुग्यो र पढी हाले मन नभाइ नभै । रोश्नी ।.......
अभि कसरी भनौ , कसरी सम्झाउ तिमी लाई ? कसरी देखाउ म तिमी लाई कति माया गर्छु भनेर ,तिमी लाई पहिलो पल्ट कलेज मा हैन देखेको पहिले नै देखेको थिए ।पहिलो पटक तिमी लाई दुरसन्चार मा देखेकी थिए तिम्रो एक झलक मै तिमी मन परेको थियौ तिमी र गोपाल दुई जना नै गएका थियौ गोपाल को लागि सिम लिन को लागि म आफ्नो लागि लिन गाको थिए , हामी ले सङ सङै फर्म भरेका थियौ तिमी ले आफ्नो नगरिता बाट हेरेर लेख्दै थियौ त्यति बेला नै थाहा पएकी थिए तिम्रो नाम अभिनब शर्मा , त्यही कुरा गर्दा गर्दै तिमी हरु हास्दै थियौ तिम्रो मुस्कान देखेर झनै हुरुक्कै भए ,तिमी हरु कलेज ड्रेस मा थियौ Quest model college को , अनि म +२ पढ्न काठमाडौ जाने तयारी मा थिए ,त्यही देखि नै मैले त्यहा जाने सबै कुरा त्यागे घर ममि बाबा लाई मनाए त्यसै बिच मा त्यो नम्बर मा कल गरे अभि भनेर भनेको गोपाल ले फोन उठायो त्यस पछि थाहा पाए कि त्यो नम्बर गोपाल को लागि रैछ भनेर अनि अब कलेज जोइन गर्नु थ्यो साथी प्रकृति लाई पाइहाले पहिलो दिन देखि नै , तिमी ले बिचार गरेको थियेनौ तिमी मस्त आफ्नै धुन मा थियौ ,म चाहिँ तिमी लाई लुकि लुकि हेर्न मै मस्त थिए ...पहिलो चीन जान क्यान्टिन मा भयो त्यति बेला मलाइ थाहा थ्यो त्यो पुरै प्याक थियो तिमी हरु को टेबल बाहेक त्यही मौका मा बोल्छु भनेर खाजा खान गए , सोछे जस्तै भयो तिमी सङ बोले , मन त तिमी सङ बोल्ने थियो तर मन डरायो अनि गोपाल लाई जिस्काएर बसि रहे तिमी लाई हेर्दै लुकि लुकि , मन नभै नभै पनि त्यहा बाट उठेर जानू पर्यो , अनि फेसबुक मा खोजे तिमी लाई भेटे अन्ज request गर्न खोजेको मिलेन अनि के गर्नौ सक्थे र म ? पछि तिमी प्रकृति सङ एड भएको थाहा पाए पछि मैले प्रकृति लाई नि एड गरे अनि तिमी लाई request गरे , त्यस पछि हामी हरु क्लोज हुँदै गयौं एउटै बेन्च मा बस्ने भयेउ म कति खुसी थिए मलाइ नै थाहा थ्यो , अनि तिमी कलेज आउन छोडे पछि डर लाग्न थाल्यो काहा गएउ? के भयो भनेर अनि तेस्पछी त तिमी लाई नै थाहा छ , । म आफ्नो माया बयान गर्न सक्दिन सच्ची अभि तिम्रै बनेर जिउनु छ , तिम्रै साथ मा यो जिन्दगी बिताउनु छ I love you alt ..love you forever.....🌹🌹💕💕💕💕💕....
बाफ्रे यो म्यासेज देखेर एक छिन अकमक भए अनि फेरि केइ रिप्ले नगरी प्रकृति को म्यासेज हेरे ।
प्रकृति .............
अभि , सन्चै छौ ?
कस्तो भाको छौ तिमी हेर्न मन छ
आज फर्कदै छु चितवन ,
नरिसाउ ल केइ खबर नै गर्न पाइन
मेरो engagement को अब बिहे मा पक्का invite गर्छु है । miss u avi .. C u tmrw ...take care ।....


No comments:
Post a Comment