active 2 hours ago ...प्रकृति शर्मा 😒😒😒😒
लेखौ पनि के लेखौ? कुनै शब्द थिएन म सङ ? कुनै वाक्य; छैन म सङ , सबै अँध्यारो भयो मेरो अगाडि आँखा खुल्लै थिए मेरा तर केही देख्न सकेन , कुनै छाङा बाट पछरिएको भन्दा जोड ले पछराइए , कति बेला मोबाइल हात बाट तल खस्यो? केही होस थिएन मलाइ , म कुनै भाब देखाउन नै सकिरहेको थिइन एक दमै shocked भएको थिए । जुन कुरा सपना मा सम्म नि देखेको थिइन त्यो मैले आफ्नै जीवन मा भोग्न परिरहेको थियो । कति सजिलै भनेकी उस्ले " नरिसाउ है engagement मा खबर गर्न पाइन बिहे मा पक्का invite गर्छु अरे? ।.......
म एक यस्तो ब्यक्ती थिए जस्ले आफ्नो माया को वसन्त को पालुवा सङ रमाउन नपाइ , नै उजाडिएको थियो , सारा खुसी साचिरहेको म एक्कासी नै आँसु ले आँखा भरिन लाग्यो ....खै कस्तो खेल चलीरहेको थियो मेरो जीवन मा?? सच्चै नै प्रकृति का लागि म केहि थिएन?? मेरा लागि उ सब थोक थिइ , म भने उस्का लागि एक सामान्य साथी?? आँखा बाट आँसु झरिरहेको थिए स्वोर थिएन , तर मन चिच्याइरहेको थियो । कति बेला उठे बेड बाट ,कति बेला निस्किए घर बाट , कति बेला पुगे होटल मा? कति बेला त्यो नसा मा लुप्त भए ? सबै मेरो अगाडि नै हुँदै थियो ? कोइ मेरा लागि मर्छु भनिर्शेका छन ? अनि म जस्को लागि मर्छु भनेको छु उस्ले चाहिँ बिहे को निम्तो दिदै छन । यो सन्सारिक बिचित्र देखेर हासो उठ्दै थियो? अनि आफू ले आफू लाई देखेर रिस उठ्दै ? उस्ले भनेको सम्झिए " आफू ले चाहेको चिज छ भने भनी हाल्नु पर्छ , आफ्नो बनाइहाल्नु पर्छ नत्र भने त्यो अर्कै को हुन बेर लाग्दैन " सायद उस्ले भन्नू को कारण अहिले बुझिरएको छु म । म मा सब थोक गर्ने आट आयो उस्लाइ एक पटक मन को कुरा खोल्न सकेन ? एक पटक भन्नू पर्ने थियो मैले।........
रात बित्त्दो थियो , नसा चड्दो थियो , खै रक्सी ले त के हल्लाउनु उसैको नसा ले धेरै नाचिरहेको थिए , त्यो सबै घटना भुल्न पिउदै थिए सारा थोक भुल्न पिउदै थिए तर साला रक्सी पनि गद्दार निस्कियो जति जरि थपिदै जान्छ उसैको त्यो मुस्कान उसैका तिनी आँखा त्यो अनुहार आँखा मा नाच्न थाल्छ; , अब त प्रतेक थोपा थोपा मा उसलाई पाउन थालेको छु ; उस्को तिनै message हरु नै दिमाग मा नाचिरहन थालेको छन , पिउदा पिउदै रुस्लान को 1 फुल सक्की सकेको रैछ।। सयद त्यो पल जति नै पिए पनि मलाइ छुदैन थ्यो होला रक्सी को मातले, रक्सी ले मन , दिमाग कतै पनि छोएन तर खुट्टा लाई लागेछ , बोली लाई लागेछ लर्बराउदै रुम सम्म पुगे घडी हेरेको 8 बज्न लागेको रैछ तर रुम मा पुगेर जे देखे एक छिन अकमक्कै परे , प्रकृति लाई देखे अलि अलि लर्बरिएको म पुरै भए , झन । म एक पटक आफै लाई चिमोटेर हेरे म धेरै नै खाए क्या हो उसैलाइ देख्दै छु ? अत्ति भयो तर उ सच्चै नै त्यही थिइ साचो नै रहेछ , एक छिन मा गोपाल र रोश्नी पनि । सच्ची चक्कर लागेर त्यही ढलौला झै भो ,what the hell is goin on my lyf? मन मा यहि प्रस्न तेर्सियो म जसो तसो प्रकृति को अगाडि पुगे ,उस्ले केही नमानी hii भन्दै अङालो मा लिइ । ..........
कति तड्पिएको यो मन ले अलि कति भए नि राहात पायो ,?? हेर त कति दारी पालेको ? कस्तो जोगि झै भाको छौ ? अनि आज पिएर आयेको ? के भयो ? एस्तो ? म नहुदा यति केयर्लेस हुने तिमी ? हुम? । उस्ले यसरी हक जमाइरहेकी थिइ कि मनौ म उसैको उ बस उस्को , अलि कति मन हल्का भयो उस्को तिनी शब्द हरु ले तर म कुनै शब्द निकाली रहेको थिएन रक्सी को मात ले धेरै नै मात्तिन लागेको थिए ,नसा धेरै चडेको थियो । रुम को चाबी गोपाल लाई दिए र खोल्न लगाए म चाइ प्रकृति कै हात समाएर उभिइरहेको थिए उभिन सक्ने स्थिती मा थिएन पछि बल्ल बल्ल रुम सम्म पुगे कति बेला बेड मा लखतरान परेर पल्टिउला भैरहेको थियो गएर पल्टिए ।सबै जना आए मेरो छेउ मा मलाइ एसरी हेरि रहेका थिए कि मानौ म मङल ग्रहा बाट आएको प्राणी हु, मानौ कहिले देखेका थिएनन उनि हरु ले ? अनि म चाहिँ ब्यस्त थिए कि के हुँदै छ ? यो सब माहोल बुझ्ने कोसिस गर्दै थिए तर उनी हरु नि मौन थिए ।कति बेला हेर्दा हेर्दै निदाए थाहा छैन एकै पटक राती १२ बजे बिउझिए त्यो पनि प्रकृति ले बिउझाएर ।..........
happy birthday avii ...mero avi...भन्दै मेरो छाती लाई सिरानी बनाएर बोल्न लागि , तिमी लाई थाहा छैन कति मिस गरे ,कति सयद एस्को नि हिसाब राख्न मिल्थ्यो त balance सिट मा देखाइ दिन्थे ? सच्ची तिम्रो अभाब धेरै खड्किरह्यो मेरो हर दिन मा हर रात मा हर प्रहर मा , सायद मैले त्यही अक्सिजन लिइन होला त्यो भन्दा धेरै तिमी लाई सम्झिए । जुन दिन मेरो engagement भयो त्यो दिन त सच्चै ,अभि भाको भए के गर्थ्यो ? भन्ने सोच मै हराइ रहे , त्यो सारा भिड मा तिमी लाई नै खोजी रहे ?? त्यस पछि उ बाहिर निस्किइ पछि गोपाल र रोश्नी दुबै आए केक लिएर अनि hapy brthday gentleman ,happy brthday idots , hppy brthday mro saathi .. बल्ल याद आयो कि मेरो आज बर्थ्डे । तर जब प्रकृति ले बोल्न सुरु गरेकी थिइ कि खुसी को सिमा थिएन बर्थ्डे गिफ्ट मा .मैले उस्को साथ पाएको छु जब उस्ले फेरि त्यो engagement को दिन भनेर कुरा निकाली मरे तुल्य बनाइ ।पल भर कै लागि भए नि खुसी हुन नपाउदै फेरि सबै टुटाएर गै।.........
मम कलिङ देखे , उठाइ हाले
म :- ममि
ममि - happy birthday prince charm 😀 , alwys be happy be smart .
म :- thank u swt hrt
बोल्दै थिए प्रकृति ले फोन खोसी हाली र ममि सङ बोल्न थाली
प्रकृति :- ममि नम्स्ते
ममि :- ( छक्क; पर्दै ) नम्स्ते ,मैले चिनिन नि ?प्रकृति हो ?
उ:- उम चिन्नु त भयो
ममि:- धेरै कुरा गर्छ अनि
उ:- है thank u mum ,अभि लाई जन्म दिएको मा , तपाईं ले हामी लाई सबै भन्दा बहुमूल्य उपहार दिनु भएको छ हामी साथी हरु आएका छौ एहा उस्लाइ सर्प्राइज दिन
ममि :- ४ जना त छौ होला ?नि ?
उ :- उम, हजुर लाई नभन्ने कुनै कुरा छ अभि ले ?
ममि :- छैन
ल ममि राखे है केक काट्दै छम , पहिलो तपाईं को भाग है त ?
ममि मुस्कुराउदै हुन्छ भन्दै राख्नु भयो ।.......
फेरि फोन बज्यो देखे मुकेश कलिङ
मुकेश :- सा*****,एत्रो बेर सम्म को सङ bg थिस ? हामिलाइ पालो नदिने ?
;hello भन्न पाको छैन गाली गर्न सुरु
म :- ममि ले कल गर्नु भाको थ्यो यार
उ :- ए बचिस , ल बधाइ छ तलाइ एक बर्ष बूढो भैस, एक बर्ष अझ बड्यो हाम्रो दोस्ती को आयु , सधै भरी यस्तै होलास ,केही परिबर्तन नहोलास ,
( उस्को wish मा बीस थियो काहा बुझ्न गार्हो हुँदै थियो ,)
धन्यवाद यार ,
मुकेश - सुन ओए म चितवन आउदै छु एक हप्ता पछि पार्टी चाइन्छ त्यति बेला भन्दै फोन राख्यो ... ( मुकेश अर्थात मेरो बाल्यकाल देखि क साथी एकदम मिल्ने ,उ सङ का पल हरु सम्झन लाएक छन । ) रोश्नी को अनुहार हेरि रहेको थिए शून्य देखिन्थ्यो उस्को अनुहार मा मौन थिइ उ ,खै किन बोल्न मन लाग्यो उ सङ ,अलि अलि छोडेको थियो रक्सी को नसा ले ?.....
रोश्नी ......
उ :- ह्जुर भन न
म :- खाना खएउ?
उ :- नाइ
म :- किन नखाको त हौ?
उ ;- अब सङै खाने त्यही भएर ।
उ मुसुक्क मुस्कुराइ ।केक काटे , गोपाल लाइ खुवाए पहिले अन्क रोश्नी र प्रकृति लै क्रमशः ।ल हिड जाउ खाना खान भन्दै किचन मा लगेर गए मलाइ म गएर फ्रेश भए सुरु मा गाला भरी दलोएको केक पखाले । आएर खाना बनाएर बस्या रैछ्न म झ्याप भएर सुत्या सुतै ।अनि रोश्नी ले भनी अब अभि को bday केही रमाइलो त चाइओ ? के गर्ने ?
गोपाल :- भोड्का खानु पर्छ अब ?
प्रकृति :- उहा ले पहिलै चडाएर आइस्क्नु भयो ?
गोपाल :- तिमी ले चिनेकै छैनौ ? मेरो साथी लाई थोरै मोरै ले केही हुन्न ,त्यही नि फ्रेश छ उ
हसेउ सबै फेरि खुल्यो 8848 ko बिर्को। खादै थिएउ रोश्नी ले त थोरै खाएर पुग्यो मलाइ भन्दै थिइ म मातेको ताल मा गएर emotional blackmail गरेर मेरो लागि भन्दै ,काख म राखेर 7 प्याक सम्म खुवए त्यस पछि उ बेहोस भै भनु कि पुरै झ्याप बल्ल बल्ल बिस्तारा सम्म छोडे सबै जना फुल भए अन्क अर्को रुम मा गए रोश्नी र प्रकृति म र गोपाल मेरो बेड मा।।गोपाल त पल्टन नपाउदै निदाइ हाल्यो म चाहिँ निन्द्रा थिएन। .......
खै के हुँदै छ जिन्दगी मा ? बाहिर जति नै हासे पनि मन मा खिल गडेको छ ,प्रकृति मेरि हुदिन , अनि म के गरौला ? उ बिना को यो सन्सार , माया गर्ने को कमि थिएन तर मलाइ उ चाइएको थियो , कसैले भनेको थ्यो ( मन परेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टा ) सहि नै भनेको थियो ।। म अब त झन आफ्नो मन को कुरा कसरी पोख्न सकौला उ सङ? उ अगाडि भएसी सबै भुल्छु उस्ले हक जताउछे यसरी कि उ मेरै हो झै लाग्छ , अनि जब एक्लो भएर सोच्न थाल्छु अनि फेरि इनि आँखा को कुना रसाउन थाल्छन । यदि धितो राखेर उस्लाइ पाउने भए म आफू लाई नै राखिदिन्थे ? उस्लाइ पाउन को निमित्त मैले जे पनि गर्ने सामर्थ्य राख्थे तर उ नै अरु कसैको बनेर आएकी थिइ उस्लाइ कसरी भन्न सक्थे ? तिमी मेरि हौ मेरो सिवा कसैको हुन सक्दिनौ भनेर ? निन्द्रा लागेन गए प्रकृति लाई उठाउन उ बिउझै रैछ बाहिर आइ ।.......
;म :-तिमी लाई नि सच्ची । भयो छोड अनि किन गरेको engagement हामी लाई खबर नै नगरि?
उ;-मलाइ मन थिएन अभि त्यो सब को मेरो चाहा अरु केही छ ब त्यो भनेर नि फाइदा छैन ?
म :- अनि किन गरेको त ? (मन सम्हाली नसक्नु भएको थियो त्यसैले हिम्मत गरेर सोध्न गएको थिए )
उ :-ममि बाबा ले वचन दिई सक्नु भएको थियो त्यसैले?
म : ( सबै को प्रेम को बिच मा घरपरिवार ले नै अफ्ट्यारो मा पर्दछ ,मन नहुदा नहुदै पनि , अरु कसैको हुनु पर्छ? आखिर किन? घर का ले नबुझ्ने , हाए फगत ) अनि तिम्रो चाहा नभै ?
उ :- (पिन्छे स्वोर मा) उम ।
उस्को बोली मात्र पिन्छे भयो , मेरो मन मा आँसु को भेल आयो ? ,दिमाग मा केही आइरहेको थिएन के भनौ के नभनौ
म :- तिम्रो चाहा सुन्न पाउछु ?
उ :- तिमी , मेरो चाहा , मेरो आदत ,मेरो बानी ,मेरो माया,मेरो सब थोक तर अब म चाहेर पनि केही गर्न सक्दिन
म।:- मन खुसी भयो मेरो नाम जब उस्ले लिइ , तर फेरि अन्तिम का तिनी वाक्य ले चसक्क रोप्यो
उ :- साच्चै तिमी कति प्यारो छौ है? म तिम्रो हुन पाइन त के भयो ,तिमी लाई धेरै माया गर्ने रोश्नी छउस्को मुख बाट जब रोश्नी को नाम सुने अझ झस्किए
उ :- अत्ति माया गर्छे तिमी लाई उस्ले ? तिमी ले त्यति सोच्न पनि सक्दैनौ अभि?
म :- तर मेरो चाहा ? अरु केही छ ?
उ :- थाहा छ , म हु तिम्रो चाहा ? के गर्नु भाग्य मै नभएसी मन मात्र मिलेर नहुने रैछ , भाग्य पनि चाहिदो रहेच ।
उ एकोहोरो बोली रहेकी थिइ म चुपचाप सुनी रहेको थिए । उ त्यति भनेर गै भित्र सायद आँसु पुछ्दै ।
म एक्लै बसि रहे त्यही आँसु बगाएर; ..................
Via - Avinav Sharma


No comments:
Post a Comment