आज ४४ दिन पनि ऊस्तै १२ पटक भयो होला प्रोफाइल खोलि हेरेको छैन कतै पनि। ऊहि ४४ दिन को निरासा सँगै सुत्ने प्रयास जारि रहयो तर निदाउन सकियेन । हजारै पटक त्यो छालले किनारा लाई खियायेको जस्तो मलाइ पनि दिमाखले मुटुलाइ र मुटु ले दिमाख ख्याई रहेको थियो। बिहान आखा खुले सोचे आज ४५ दिन को पुण्य तिथी उस्लाइ सम्झिएर एऊटा स्टयाटस पोष्टिनु पर्यो फेसबुकमा । तर घडि ले कुदाउने निष्कर्ष निकालि सकेछ हत्तपत्त उठेर दैनिक जिबन मा लागे। दिन भरि उहि भबिस्य बनाउने मिठा सपना बोकेर कापि किताब र लयापटप को रटान पछि साझ उहि पुरानो मटरसाइकल स्टार्ट गरि घर हिडियो। आजकल बस साचो हालेर मटरसाइकल स्टार्ट गरेको र स्टार्ट बन्द गरेको याद हुन्थ्यो तर बिच को यात्रा कसरि हुन्थे कुनै होस हवास हुदैनथे ।
उहि पुरानै दिन चर्या झै भाइको फेशबुक लग इन गरे। सिधै सर्च बक्स मा उस्को नाम टाइप गरि हेरेको बल्ल आज एक्टिभेट भाको रैछ ४५ ओै दिन को दिन। अनि अकास्मात आफ्नो आइडि बाट पनि उस्को नाम सर्च गरि हेरेको सानि बैनि सँग हालेको फोटो सहित देखियो प्रोफाइल । येसो पुरानो म्यासेज हेर्न मन लाग्यो र पुरा सुरु देखि अनत्य सम्म हेरे। बिचमा यस्तो च्याट भेटियो ।
पात्रः ओइ डियर म मरे भने के गर्छै ?
मः केइ न केइ , बाउ आमा त मर्दा सहन पर्छ तिमि मरे मेरि x दङ्ग पर्छे। =D =D
ऊनि : जैले पनि जिस्क हाइ तिमि । साचि भन न के गर्छै तिमि ? L L
मः साचि नै भनेको हो तेसै गर्छु :P ;)
उनिः कैले सिरियस हुन जानेन है , गये म बाई तेई x बोक्सि सँग गफ गरेर मर्नु :/ :/
मः तोईत लाटि जिस्केको पो त । आखा झिम्काको ईमोजि पठाउँदै तिमि त मेरो संसार हो नरिसाउ प्रिए ( आखिर माया जोगाउन येति भन्दिनु आब्शयक थियो )
ऊनिः umm I love u more than myself baby
अनायास मन खल्लो भयो अनि आसु जाबो आउन के नै चाहिनथ्यो र ! मन मनै सोच्न थाले आखिर के को लागि थियो एत्रो ठुलो त्याग ? जसलाई संसारको सबै भन्दा माया गर्ने मान्छे भन्थि आज ऊ त्यहि मानिस सँग सम्पर्क बिहिन भाको ४५ दिन भयो। केहि आफ्नो गल्ति महसुस भयो त किहि उन्को । सरसर्ति फेसबुक हुदै इन्स्ट्रागाम र भाइबरमा चारियो । भाइबरमा नया नम्बर बाट मेसेज आएको रहेछ
Hey ?
ऊहि पुरानो मेसेज गर्ने शैलि चिनि हाले प्रेशक ,हत्तपत्त म्यासेज सिन गरि छोडि दिये। फेरि ऐकै छिनमा म्यासेज आयो । hey khana khayeu ? अब पहिलो मयासेज सँगै बोल्ने ढोका खुलेको थियो त दोस्रो मयासेजले सारा ब्रमाण्ड तताइदियो ।
हे खाना खाएउ?
मः किन कसैको कमि ले खाना, बस्न, सुत्न , पड्न छोड्ने मानिस जस्तो लाग्यो ?
ऊनिः अरु बाट त धेरै मिस गर्यो छौ रे भन्ने सुने तेइ भएर सोदेको
मः येस्तै हो अरुको कुरा सुन्नेले। किन बाच्या छ कि मर्या छ भनेर चेक गर्न बोल्न आको ? केई छ र मैले फर्काउन पर्ने ।
उनिः यो सबै हुनुमा तिम्रो गल्ति छ । म सबै सँग contactless भाको हो तिमि सँग मात्र होईन।
मः अस यस्तो कुराले मलाई कुनै फरक पार्ने छैन । सकिन्छ एउटा कुरा को जवाफ दिनि नसके रिप्लाइ नगर्ने। आखिर यो सबै के को लागि र मेरो गल्ति मात्र भनिदिनु पर्यो ?
ऊनिः २४ घण्टामा २ मिनेट पनि समय थएन मलाइ। कति इग्नोर हुनु भनेर contact less भएको हो म।
कति सजिलै सँग ऊ contactless हुन सकि र कति सजिलै सम्पर्क गर्न सकि ऊस्ले मलाइ । म तेस्तो हास्ने , रमाउने , बोल्ने मान्छे यि दिन हरुमा एकान्तमा रमाउने र सानो कुरामा पनि आफ्नै हैशला र सुझाब दिने साथि सँग चित्त दुखाउने भएको थिए। तर मन हलुका पार्न सबै कुरा साथिहरुलाई बेलि बिस्तार लगाउथे। ऊनिहरु सल्ला सुझाब दिदै सम्झाउथे ऊनिहरुको कुराले मलम लगाएको जस्तो भान हुन्थयो र मन सितल । दिन त साथि भाई थिए सम्झाउथे तेसै बित्थयो । रात बित्न गार्हो हुन्थयो । तै पनि मानिस हरु आएकि भनेर प्रोफाइल भने एक दिन मा दशैँ पटक चेक गरिनथ्यो । १० बजे पल्टेको मानिस १२, १ बजे सम्म ननिदाउने भएको थिए। रातको साथि थए त aarjit singh र नारायन गोपाल । पुरानो च्याट सबै कण्ठ भैसकेको थियो र ऊस्ले पठाएका फोटा हजारै चोटि मन मा प्रिन्ट । उस्ले सघै भन्थि घेरै इग्नोर नगर एक दिन यसरि गायब हुन्छु नि न फोन गर्न नंम्बर नै हुन्छ न च्याट गर्ने मयासेन्जर र भाइबर नै । सिम बिग्रियो भनेर कल नलाग्या २ ३ दिन भैसकेको थियो सायद भाइबर पनि बन्द भयो उस्को यहि कारणले गर्दा । बेलुका कुरा गर्थि फेसबुक मा र किन कल लागेन नया नं देउ भन्दा landline no छ सम्झना आए त्यसमै गर्नु कल भन्थि । ए प्रभु आर्काकि घरको landline मा कल गरेरा म तपाई को छोरि को प्रेमि बोलेको छोरिलाइ फोन दिनुस कसरि भन्नु । मेरो ईगो ले यो कुरा सुइकारेन ।
उनिः ओइ बुडे सुन त
मः ओखो मेरि डियर धेरै दिन मा दर्शन भयो सन्चै छौ ?
उनिः के गर्नु हजुरलाइ २ मिनेट फुर्सद छैन । एक कल गरेनै है एत्रो २ ३ दिनमा पनि
मः मेरो ससुरो बाऊको छोरिको सिम बिग्रेको छ के मा गर्नु नि फोन :/
उनिः landline maa :/
म:landline मा त गरिन्न :/ बरु कुरो नगर्ने :D
उनिः आर्कि सँग बोल्दै फुर्सद छैन त किन कुरो गर्नु पर्यो त म सँग। ब्लक गर्देउ मलाइ।
एकदम रिस उठ्यो मलाइ सधै जसो १ घण्टा ब्लक गरि अनब्लक गरेको मान्छे छैन। deactivate गरेर गै सकिछ । उस्ले भनेको झलक्क सम्झे यसरि गायब भएकि थि नि ऊ म सँग ऊ सम्म पुग्ने माघ्यम केहि छैन अब। यहि दिन देखि रैछ दिन गन्न सुरु भयो । ४६ औ दिन को दिन म्यासेज आयो उस्को फेरि।
ऊनिः हे खाना खाएउ ?
मः plz plz plz मलाइ disturb नगर । अब हामि बिच केहि नाता छैन र मलाइ तिमि प्रति कुनै गुनासो पनि छैन ।
उनिः कस्लाइ गर्नु त मैले disturb . J तिमि बाहेक को छ र मेरो ।
मः भो यस्तो नाटक अब अरु कसैलाइ देखाउनु मलाई पुगि सक्यो । I have feel the love, tragedy but I am not in the mood for patchup with u :/
उनिः मलाइ अरु कुरा केहि थाहा छैन । पर्सि Sunday खुरुक्क भेट मलाइ as my last wish.
मः बरु मरिन्छ तिमिलाई भेटिन्न
उनिः हुन्छ मर्ने डेट र टाइम भन्नु तिमि उता मर्नु म यता मर्छु ।
सार्है दुख लाग्यो आखिर मलाइ जस्तै दुख उस्लाइ पनि लागेको हुनुपर्छ । केहि कारण थियो होला टाडिनुमा । कति सजिलो सँग छोडेकि थि अनि कति सजिलो सँग अङ्गाल्न खोजेकि थि उस्ले मलाइ। आज मैले ब्लक गरेको ७ दिन भयो उस्लाइ । पटक पटक चोट सहन सक्ने साहस छैन म मा । केटा मानिस न परे एका तिर परिवारको चिन्ता अर्को तिर पढाइको अनि उता बेरोजगारिको अझ उता करियरको अनि पल्लो छेउमा यस्तै नजोडिने साइनो को !!!!!!!!!!!
Via - शशि शेखर आचार्य


best one
ReplyDelete